फास्ट ट्रयाकमै प्राग् ऐतिहासिक बस्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

फास्ट ट्रयाकमै प्राग् ऐतिहासिक बस्ती

basti

काठमाडौं, १२ मंसिर । निर्माणधिन काठमाडौँ–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);