फास्ट ट्रर्‍याक निर्माणः बागमती नदीको दुवै किनारमा तीन किलोमिटर सडक | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

फास्ट ट्रर्‍याक निर्माणः बागमती नदीको दुवै किनारमा तीन किलोमिटर सडक

bagmati

काठमाडौं, ७ फागुन । निजगढ दु्रतमार्ग (फास्ट ट्रर्‍याक)अन्तर्गत करिब तीन किलोमिटर सडकखण्ड बागमती नदीको दुवै किनारमा बन्ने भएको छ ।

फास्ट ट्रर्‍याकका लागि आवश्यक २५ मिटर चौडा सडक खन्न ठुल्ठूला पहाड फोर्नुपर्ने भएकाले दुवैतर्फको करिडोरमा सडक बनाइने भएको हो ।

नेपाली सेनाका अनुसार एउटा लेन मकवानपुरको काप्राङ हुँदै छालाटार र अर्को ललितपुरको घुसेल हुँदै छालाटारको २५ मिटर चौडा सडकमै पुगेर जोडिनेछ । मकवानपुरको काप्राङ र ललितपुरको घुसेलदेखि छालाटारसम्मको लम्बाइ करिब तीन किमि छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);