फास्ट ट्रयाक सांसदको 'मनोरञ्जन स्थल' | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’

road

काठमाडौं, २६ मंसिर । तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै होडबाजीको शैलीमा फिल्डमा पुग्न थालेका छन् ।

७६ किलोमिटरको फास्ट ट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर अझै तयार भएको छैन । डिपिआरबिनै नेपाली सेनाबाट निर्माण कार्य भईरहेको छ । फास्ट ट्रयाक कुन समितिको कार्यक्षेत्रमा पर्छ भन्ने विषयमा नै सांसदबीच एकमत छैन ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विषयमा स्थलगत अनुगमन गरिसकेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);