रोल्पाको होलेरी खानेपानी अायोजना एक बर्षदेखि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोल्पाको होलेरी खानेपानी अायोजना एक बर्षदेखि अलपत्र

rolpa

रोल्पा, ११ मंसिर । खानेपानी उपभोक्ता समितिले समयमै काम सम्पन्न नगर्दा रोल्पाको होलेरी खानेपानी आयोजना एक बर्ष देखी अलपत्र परेको छ ।

४ करोड रुपैयाँको लगानीमा ५ बर्ष अगाडि देखि संचालित योजना गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने थियो । तर उक्त योजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । समितिले योजना सम्पन्न गर्न नसक्दा आफुहरु मर्कामा परेको स्थानीयको गुनासो रहेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष र सचिवले चाँसो नदिँदा समयमै योजना सप्पन्न हुन नसकेको होलेरि खानेपानी योजना उपभोक्ता समितिका सदस्य चेतलाल पुनको भनाई छ ।  उपभोक्ता समितिले तोकिएको समयमा योजना सप्पन्न गर्न नसक्दा करोडौंको योजना अलपत्र त परेको छ नै

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);