अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

dormani poudel

काठमाडौं, १२ मंसिर । प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।

यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् । प्रदेश को नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छन । यो काममा अस्टे«लियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड टे«न्ड डीएफएटी को पैसा खर्च भईरहेको छ ।

उसले एसिया फाउन्डसेनमार्फत लगानी गरेको छ । डीएफएटी अस्ट्रेलियाको सरकारी निकाय हो । यस अन्तर्गत विदेशमन्त्री, व्यापार, पर्यटन लगानीमन्त्री तथा विकास संहायकमन्त्री रहन्छन् ।

संघ र प्रदेशसँग कुनै समझदारी नगरेको संस्थाको लगानी मुख्यमन्त्रीले भित्र्याएका हुन् । , आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);