विदेशमै बसोबास मिलाएपछि, नेपाली नागरिकता त्याग्ने बढे | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

पोखरा, ११ भदौ । विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ। बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ।

 

कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ। त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन्।

ताजा समाचार