दक्षिण एशियाका कृषि वैज्ञानिकको सम्मेलन काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

दक्षिण एशियाका कृषि वैज्ञानिकको सम्मेलन काठमाडौंमा

काठमाडौं, ५ मंसिर । दक्षिण एसियाका कृषि बैज्ञानिकहरुको सम्मेलन काठमाडौमा सुरु भएको छ । कृषि र वातावरणमा प्रभाव पार्ने शत्रुजीव किराको नियन्त्रणको उपाय पत्ता लगाउन दक्षिण एसियाका कृषि वैज्ञानिकहरुको सम्मेलन काठमाडौमा सुरु भएको हो ।

गत वर्ष मात्र अफ्रिकामा फैलिएको शत्रुजीव किरा भारतसम्म आईपुगेको र त्यस्ता किराको नियन्त्रण गर्न र बाहिर फैलन नदिन सम्मेलनको आयोजना गरीएको बताइएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश लगायतका ९ वटा राष्ट्रका कृषि बैज्ञानिक हरुको रहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);