अमेरिकाको टेक्सासमा समुद्री आँधीका कारण जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

एजेन्सी, १० भदौ । अमेरिकाको टेक्सास राज्यमा हार्वे नामक समुद्री तुफानका कारण त्यहाँको जनजिवन प्रभावित भएको छ ।

करिब दुई सय १५ किलोमिटर प्रतिघण्टाको वेगले आएको सो आँधीले त्यहाँका तटीय क्षेत्रमा ठुलो असर पुगेको बीबीसीले जनाएको छ ।

 


यस पछि भारी वर्षा र बाढी आउन सक्ने भएकाले सर्वसाधरणहरुलाई टेक्ससका गभर्नरले सतर्क अपनाउन निर्देशन दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);