अत्याधिक गर्मीका कारण कञ्चनपुरको जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अत्याधिक गर्मीका कारण कञ्चनपुरको जनजिवन प्रभावित

garmi

काठमाडौं, १२ असार । अत्याधिक गर्मीका कारण कञ्चनपुरको जनजिवन प्रभावित भएको छ । भिमदत्त नगरपालिकाकाले अत्याधिक गर्मी भएपछि सरकारी तथा नीजि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अन्य बिदाबाट घटाउने गरि नीजि तथा सामुदायिक विद्यालय असार १५ सम्म चार दिन बन्द गर्ने निर्णय गरेको भीमदत्त नगरपालिकाका उपप्रमुख शुशिला चन्दले जानकारी दिए । गर्मी बढेसँगै कञ्चनपरका अस्पतालहरुमा विरामीको चाप बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);