प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

nepal police

काठमाडौं, ४ मंसिर । दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ ।

पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);