सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, यस्ता छन् बढी कर तिर्ने कम्पनीहरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, यस्ता छन् बढी कर तिर्ने कम्पनीहरु

Tax-day

काठमाडौं, २ मंसिर । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।

 हेर्नुस् सूचीः

 

अघिल्लो समाचार

पछिल्लो समाचार