राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता

tax

काठमाडौं, २ मंसिर । व्यवसायी सिद्धार्थशमशेर जबरा पाँचौँपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

सातौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रुपमा शनिबार सम्मान गरेको हो ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्षसमेत रहेका जवरा पाँचौपटक यो विद्यामा सम्मानित भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);