सगरमाथा आरोहि युवराज नाछिरिङ सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, १० भदौ । किरात नाछिरिङ राइ समुदायबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गर्ने युवराज नाछिरिङलाइ सम्मान गरिएको छ ।

 

किरात रदु नाछिरिङ साखामले शनिबार राजधानीमा एक कार्यक्रमकाबीच नाछिरिङलाइ सम्मान गरेको हो ।खोटाङ एशेलुखर्क गाउँपालिका ३ का राइलाइ काँग्रेस नेता आङगेलु शेर्पाले गरेका हुन् । गत जेठ ९ गते हाड इन्टरनेसनल एभरेष्ट एक्सपिडिशन मार्फत आरोहण गरेका युवराजले नाछिरिङ समुदायबाट पहिलोपटक सर्वाेच्च शिखरमा पाइला राखेको भन्दै सम्मान गरिएको हो ।

 

कार्यक्रममा नेपाल पर्वतारोही संघका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);