घुम्ने बहानामा आएर ‘धर्म प्रचार’ गर्ने १६३ विदेशी देशनिकाला | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

घुम्ने बहानामा आएर ‘धर्म प्रचार’ गर्ने १६३ विदेशी देशनिकाला

pakrau

काठमाडौं, ३० कात्तिक । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन्।

चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक देश निकालामा परेका हुन्। पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यपारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको खबर राजधानी दैनिकमा छ।

 

ताजा समाचार