दुई जापानीसहित एक अस्ट्रेलियन महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दुई जापानीसहित एक अस्ट्रेलियन महिला पक्राउ

pakrau

काठमाडौं, ३० कात्तिक । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ ।

जापानी यासुको ओबा र मारी इकुरा तथा अस्टे«लियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरु अहिले अध्यागमन विभागको हिरासतमा छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्टे«ेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);