के सबै प्रकारको रोग आयुर्वेदले निको पार्न सक्छ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

के सबै प्रकारको रोग आयुर्वेदले निको पार्न सक्छ? (भिडियोसहित)

Ayurveda

काठमाडौं, २९ कात्तिक । आयुर्वेद प्रचीन चिकित्सा पद्दती हो । यो अर्थर्वेदको उपर्वेद हो । आयुर्वेद उपचार विश्व मै ३ हजार देखि ५० हजार गाडि भारतबाट लगिन्छ ।मानव स्वस्थ्य, शरिर मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग र त्रीदोसहरु बाथ, पित्त र कवको असन्तुलका कारणले हुने विश्वास आयुर्वेदमा छ । नेपालमा झण्डै ८०% मानिसहरु प्राथमिक उपचारको निम्ति आयुर्वेद चिकित्साको प्रयोग गर्छन् ।

७५ जिल्लमा आयुर्वेद औषधालय र आयुर्वेदिक स्वस्थ्य चौकि रहेको छ । ३ सय भन्दा गाविसमा आयुर्वेद स्वास्थ्य चौकि रहेको छ । पुर्वीय दर्शनमा आयुर्वेदिक चिकित्सा प्रणाली सबै भन्दा पुरानो चिकित्सक प्रणाली हो । आयुर्वेदिक चिकित्सा प्रणालीले एलोपित चिकित्सक प्रणालीले भन्दा सस्तो तथा साईट ईफेट रहित प्रणाली रहि आएको छ । पछिल्लो समयमा एलोपित प्रणाली संग – संगै चिकित्सक प्रणाले पनि अगाडि बढेको देखिन्छ । युवापुस्ता देखि वृद्दवृद्दा सम्म मान्छेहरुको लगाब बढ्दो देखिन्छ ।

आयुर्वेदिक उपचार प्रणाली भनेको के हो ? यसका उपचार कसरी गरिन्छ ? पछिल्लो समयमा नेपालमा आयुर्वेदिक चिकित्सा प्रणालीमा मानिसहरुको आकर्षण कस्तो छ ? ईत्यादि भन्ने बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मोक्ष आयुर्वेद केन्द्रका आयुर्वेदिक चिकित्सक पद्दा बज्राचार्य संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);