भारतका केन्द्रीय संसदीय कार्यमन्त्री अनन्त कुमारको निधन | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

भारतका केन्द्रीय संसदीय कार्यमन्त्री अनन्त कुमारको निधन

एजेन्सी, २६ कात्तिक । भारतका केन्द्रीय संसदीय कार्यमन्त्री अनन्त कुमारको निधन भएको छ । क्यान्सर रोगबाट पीडित अनन्त कुमारको भारतको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचारका क्रममा सोमवार निधन भएको हो ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनले देशको सार्वजनिक जीवनमा निकै ठूलो क्षति पुर्याएको बताएका छन् । त्यसैगरी भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन्त्री कुमारको निधनमा शोक व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);