दार्चुलामा ५.१ रेक्टर स्केलको भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दार्चुलामा ५.१ रेक्टर स्केलको भूकम्पको धक्का

earth quake

दार्चुला, २५ कात्तिक । दार्चुलामा आज ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भुकम्प गएको हो ।

भुकम्पको केन्द्रविन्दु भारतको खेला भन्ने स्थानबाट करीव साढे १ किलोमिटर उत्तरको दुरीमा रहेको केन्द्रले जनाएको छ । भुकम्पबाट कुनै क्षतिको विवरण नआएपनि दार्चुला आसपासका सर्वसाधरणले झड्काको महशुस गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);