इन्डोनेसियाको जाभा प्रान्तमा ६ रेक्टर स्केलको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इन्डोनेसियाको जाभा प्रान्तमा ६ रेक्टर स्केलको भूकम्प

एजेन्सी, २८ चैत । इन्डोनेसियाको जाभा प्रान्तमा ६ रेक्टर स्केलको भुकम्प गएको छ ।

शनिबार पूर्र्वी जाभा प्रान्तको माला जिल्लाको सुम्बरपुचु तयधल सहरको दक्षिणमा केन्दि«त रहेर ६ रेक्टर स्केलको भुकम्प गएको छ । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षणका अनुसार ४४.८ किलोमिटर जाभा प्रान्तको दक्षिणमा केन्दि«त रहि ८२ किलोमिटरको गहिराइमा भुकम्प गएको हो ।

भूकम्पले सुनामी ल्याउने सम्भावना नभएको इन्डोनेसियाको भूकम्प र सुनामी केन्द्रले जनाएको छ । भुकम्पमा मलाइटको छिमेकी शहर ब्लीटरमा रहेको अस्पताल र केहि घरहरु भने सामान्यरुपमा क्षति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);