दार्चुलामा भुकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

दार्चुलामा भुकम्पको धक्का

दार्चुला ।दार्चुलामा गए राति भुकम्पको धक्का महसुस गरिएको छ।

गए राति ११ः४२ वजे दार्चुला सदरमुकाम खलंगाबाट नजिक उत्तर पश्चिम भारत केन्द्र बिंदु भएर ३.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।

बिगत केही समय यता दार्चुला आसपास केन्द्रबिन्दु भएर साना ठूला भूकम्पहरु गइरहेका छन्।

Leave a Reply

ताजा समाचार