दार्चुलामा भुकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

दार्चुलामा भुकम्पको धक्का

काठमाडौं, ५ असार । नेपालको पश्चिम भागमा भुकम्प जाने क्रम जारी छ । दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);