४.५ म्याग्निच्युडको भुकम्पले काठमाडौंलाई बेस्सरी हल्लायो | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

४.५ म्याग्निच्युडको भुकम्पले काठमाडौंलाई बेस्सरी हल्लायो

काठमाडौं,७ मंसिर । मकवानपुर केन्द्रविन्दु भएर गए राति भुकम्प गएको छ ।

राति १ बजेर १९ मिनेटमा चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा पनि गरिएको थियो । तर क्षतिको विवरण भने आएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);