सोलुखुम्बुमा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सोलुखुम्बु, १० भदौ । सोलुखुम्बु ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

सवारी चालकहरुले चेतना अभावमा जथाभावि पार्किङ गर्ने, ट्रफिक संकेतको बेवास्ता गर्ने, मापसे गरेर सवारी चलाउने जस्ता कार्य बढेपछि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा सोलु दूधकुण्ड नगरपालिकाको सहयोगमा ४० स्थानमा जानकारीमूलक होर्डिङ बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिएका छन् ।

जनचेतनामूलक होर्डिङ बोर्डले पैदल यात्रुलाई समेत फाइदा पुग्ने ट्रफिक प्रहरीको विश्वास छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);