माछा पोखरीमा बिष हालिदिँदा १० लाख रुपैयाँ बराबरका माछा मरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

माछा पोखरीमा बिष हालिदिँदा १० लाख रुपैयाँ बराबरका माछा मरे

चितवन, २४ कात्तिक । चितवनको रत्ननगर नगरपालिका–१ का रत्नवहादुर बर्तौलाको माछापोखरीमा अज्ञात समुहले विष हाल्दा करिव १० लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

बुधवार बिहान करिब ४ बजे हालिएको विषबाट अहिले पोखरीमा रहेका सवै माछा मरेका छन् । विष हाल्ने व्यक्तिको खोजि भईरहेको चितवन प्रहरीले जनाएको छ । अघिल्लो वर्ष पनि अज्ञात समुहले यस पोखरीमा विष हालेको थियो । बर्तौलाले माछापालेरै आफ्नो ७ जनाको परिवार पाल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);