राष्ट्रपति भण्डारीले आफ्ना भाइलाई लगाइदिइन् भाइटीका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रपति भण्डारीले आफ्ना भाइलाई लगाइदिइन् भाइटीका

काठमाडौँ, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई तिहारको सप्तरङ्गी टीका लगाइदिएकी छन् । उनले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा भाइटीका लगाइदिएकी हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भाइटीका लगाउने कार्यक्रम भएको हो । राष्ट्रपति भण्डारीले भाइटीका लगाएर भ्याइसकेपछि आफ्ना भाइलाई दुबो र मखमलीको माला लगाइदिएकी थिइन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);