राप्रपा अध्यक्षले राप्रपा राष्ट्रवादीका अध्यक्षसंग गरे भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

राप्रपा अध्यक्षले राप्रपा राष्ट्रवादीका अध्यक्षसंग गरे भेटवार्ता

kamal thapa-prakash chandra lohani

काठमाडौं, २१ कात्तिक । राप्रपा अध्यक्ष कमल थापाले एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसंग भेटवार्ता गरेका छन् ।

वुधवार दुई अध्यक्ष विच भेटवार्ता भएको हो । दुई पार्टी विचमा एकताको प्रयास भैरहेको समयमा उनीहरु विचमा भेटघाट भएको हो ।

भेटमा पार्टी एकताको विषयमा छलफल भएको थियो । पार्टी एकता लागि मंगलवार थापाले पशुपति शमशेर राणासंग पनि भेट गरेका थिए । राप्रपा अध्यक्ष थापाले आफूहरुविच पार्टी एकताका विषयमा छलफलका लागि भेटघाट भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);