कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

tractor accident

कञ्चनपुर, १८ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ मा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आइतवार बिहान महाकाली नदीबाट मलामी बोकेर फर्किदै गरेको से १ त ५४२२ नम्बरको ट्रयाक्टरमा सवार अन्य ८ जना घाईते भउका छन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यसबारे थप जानकारी दिन हाम्रा कञ्चनपुर सम्वाद दाता पुष्कर भट्ट हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);