कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, १ गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, १ गम्भीर घाइते

accident

कैलाली, २३ असोज । कैलालीको बर्दगोरिया गाउँपलिका वडा न १ मा ट्र्याक्टर दुर्घटना भएको छ । से १ त ४९९९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);