ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

accident

दाङ, २९ असोज । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

आइतबार दाङमा गढवा गाउँपालिका १ स्थित जैरानीमा रोकिराखेको लु ३ त ३४९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको हो ।

रोकिराखेको ट्रयाक्टर चलाउन खोज्दा खाल्डोमा पल्टिएर गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);