रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

accident

रोल्पा, ३० फागुन । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । रा१त ३३६३ नं को ट्रयाक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);