३२ हजार कर्मचारी सडकमा | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

३२ हजार कर्मचारी सडकमा

काठमाडौं, १५ कात्तिक । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबारमा केन्द्रित आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);