सरकारले करार अबधि नथपेपछि कर्मचारी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले करार अबधि नथपेपछि कर्मचारी आन्दोलित

karmachari andolit

काठमाडौं, १ साउन । करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हाजिर गर्न नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार अबधि नथपेपछि उनीहरु बिरोधमा उत्रिएका हुन ।

सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालयमा काम गर्न दिइएको छैन । बर्षौदेखि काम गरेर अनुुभव हासिल गरेका कर्मचारीलाई सरकारले अबमूल्यन गरेको उनीहरुको भनाइ छ ।

सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्ने या नगर्ने स्पष्ट धारणा व्यक्त गरेको छैन । यदि म्याद नथपियमा देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);