ओली सरकार जासुसको घेराबन्दीमा, सरकार विरुद्ध कम्युनिष्ट नै उत्रन्छन् : प्रा. डा. नन्दबहादुर सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ओली सरकार जासुसको घेराबन्दीमा, सरकार विरुद्ध कम्युनिष्ट नै उत्रन्छन् : प्रा. डा. नन्दबहादुर सिंह

kharo

काठमाडौं, १३ कात्तिक । संबृद्दीको यात्रा मुलुकको अबको एक मात्रै गन्तब्य हो भनेर सरकारले भनेको छ । संबृद्दीको यात्रामा जानको लागी जनमत प्राप्त भएको छ र राजनितीक दलहरुमा पनि हिजो जस्तो खुद्रा राजनितीक दलहरु अब रहेका छैनन् ,ठुला राजनितीक दलहरु छन् ।

सबैभन्दा ठुलो नेपाल कम्युनिष्ठ पार्टी छ । त्ससपछिको नेपाली काग्रेस छ । र अन्य राजनितीक दलहरु रहेका छन् । अब बिकाशको यात्रा र पथमा हिड्नको लागी राजनितीक दलहरुमा एक किसिमको समझदारी हुने हो भने हामी त्यो गन्तब्यमा पुग्न सक्छौ भन्ने राजनितीक तबरमा हामी पुगेका छौ । त्यसलाई कार्यान्वयन गर्नको लागी ठुलो मत प्राप्त सरकार पनि हामीसँग छ ।

हिजोको हाम्रो बिगत कस्तो भने द्दन्द्द ग्रस्त मुलुकको रुपमा हामी थियौ । त्यो ग्रस्त मुलुकबाट शान्तीकालमा आएपछी अब राजनितीक मुद्दाहरु सेटल भएका छन् र बिकाशको मुद्दा एक मात्रै लक्ष्य हाम्रो रहनुपर्ने छ । भन्ने बिषयलाई लिएर खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको प्रा डा नन्दबहादुर सिंह सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);