लालबावुको एनआरएनलाई पूर्व नेपाली र अपराधि जस्तो व्यवहारले हाम्रो मन रोएको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

लालबावुको एनआरएनलाई पूर्व नेपाली र अपराधि जस्तो व्यवहारले हाम्रो मन रोएको छ

kharo prashana

काठमाडौं, १२ कात्तिक । नेपाल निर्माणमा नेपालभित्र रहेका नेपाली नागरिक मात्र होईन् । नेपालमा जन्मिएका तर नेपाल भन्दा बाहिर रहेका नागरिकहरु कसैकसैले नेपाली नागरिकताबाट अर्को नागरिकता लिईसकेका नागरिकहरु तर नेपाली बासीहरु उनिहरुले नेपालको बिकाशमा हामी पनि साझेदार बन्न सक्छौ भनेर एनआरएन ए भनेर एउटा संगठन बनेको छ ।

त्यसले नेपालको बिकाश संबृदीमा एउटा भुमिका खेलिराखेको छ । तर त्यसमा केही प्रश्नहरु पनि उठिराखेका छन् । त्यसले मुलत एउटा नागरिकताको सम्बन्धमा बढि चर्चा गरिराखेको छ । बिकाशको सन्दर्भमा चाही काम कम कुरा बढि राखेको छ , भनेर बेलाबखतमा कुरा चलिराखेको छ । खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको एनआरएनएका उपाध्यक्ष कुल आचार्य सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);