वाम एकता हुँदैन तर वाम सरकार बन्छ : दीपकुमार | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

वाम एकता हुँदैन तर वाम सरकार बन्छ : दीपकुमार

dev

काठमाडौं, २ माघ । नेपालको राजनीति अलिकति पृथक ढंगबाट अगाडी बढिरहेको छ । चुनाव पछि सरकार बन्छ  । संसद बन्छ र त्यसले काम गर्छ भन्ने एउटा आम अपेक्षा थियो । तर त्यो अपेक्षा अनुसारको काम भने हुन सकेन । सरकार बन्ने कुरा संसद बन्ने कुराहरु लामो समय त्यस्तै लिहिरहेको छ । त्यो लामो समय लिहिरहँबादा एउटा अर्को खालको अलमलमा रहने कुरा अहिलेको नेपाली कांग्रेसमा देखिएको छ । त्यो नेपाली कांग्रेसमा केन्द्रिय समितिको बैठक सम्म पनि बस्न सकेन ।

त्यो कांग्रेस बिभिन्न खालको प्रस्तावहरुको कारणले एउटा चाङमा थुप्रिएर बसेको छ । त्यो चाङले पुरिन्छ कि जस्तो भइसकेको छ । प्रस्तावै प्रस्तावको अर्थात कसैले बिषेश माहाधिबेसनको कुरा गरिरहेका छन  । कसैले केन्द्रिय समितीको कुरा गरिरहेका छन । कसैले महासमितीको बैठकको कुरा गरिरहेका छन । यि यावत प्रस्तावहरु छन  । के कारणले कांग्रेस यस्तो सुस्त देखिएको छ ? त्यस बिषयमा नेपाली काग्रेसका नेता पूर्व राजदुत दिपकुमार उपाध्यायसंगको कुराकानी पुरा भिडियो हेर्नको तल क्लिक गर्नुहोला >>>

ताजा समाचार