‘कृ’ मा अनमोल केसीको ६ अवतार (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ९ भदौ । अनमोल केसी स्टारर फिल्म ‘कृ’ फ्लोरमा नजाँदै चर्चामा रहेको थियो ।

Anamol KC (2) Kri

अहिले ‘कृ’ को छायांकन लगभग अन्तिममा पुगेको छ । फिल्म ‘ड्रिम्स’ र ‘जेरी’ बाटै चर्चा र सफलताको स्वाद चाखेका अनमोलको ‘कृ’ भित्रका विभिन्न अवतार बाहिरिएको छ ।

Anamol Kri

‘कृ’ मा अनमोललाई एक्शन र रोमान्टिक अवतारमा देख्न पाईन्छ ।

Anamol and Aditi

भुवन केसी र सुवास गिरीको संयुक्त लगानीमा निर्माण भईरहेको कृ मा अनमोलको अपोजिटमा अदिती बुढाथोकी देखिएकी छिन् ।

anamol kc

फिल्मलाई ‘कृ’ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);