'कृ' डेब्यू गर्ल अदितीको भारतीय मिडियामा चर्चा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एजेन्सी, २२ कार्तिक । अनमोल केसी स्टारर फिल्म ‘कृ’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै गरेकी नायिका अदिती बुढाथोकीको भारतीय मिडियामा चर्चा भएको छ ।

नेपाली कलाकारको भारतीय मिडियामा चर्चा भएको यो पहिलो पटक भने होइन । यसअघि पनि अर्चता पनेरु, अनमोल केसी, राजेश हमाल, ज्योती मगर लगायतका कलाकार चर्चा भईसकेको छ ।

भारतीय मिडिया एबीपी न्यूजले अदितीलाई निकै हट नायिका भन्दै चर्चा गरेको छ । त्यतिमात्र नभई सनी लियोन देखि अन्य कलाकारलाई समेत चुनौती दिन सक्ने भन्दै उल्लेख गरेको छ ।

indian media-aditi

अदितीले इन्स्टाग्राममा निकै हट तस्बिरहरु शेयर गर्दै आएकी छिन् । झापामा जन्मिएकी उनी मुम्बईमा बस्दै आएकी छिन् । उनले भारतीय म्यजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);