सलमान अभिनित 'टाईगर जिन्दा हे'को ट्रेलर भाइरल (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, २१ कार्तिक । यो वर्षको क्रिशमसलाई रिलिज टार्गेट राखिएको सलमान खान अभिनित फिल्म ‘टाईगर जिन्दा हे’ को ट्रेलर आउट गरिएको छ ।

‘एक था टाईगर’को सिक्वेल ‘टाईगर जिन्दा हे’ मा पनि सलमानसँग कट्रिना देखिएकी छिन् । बहुप्रतिक्षित रुपमा रहेको यो फिल्मको ट्रेलर रिलिजको केही घण्टामा नै भाइरल बनेको छ ।

यो समाचार तयार गर्दासम्म लगभग ५ लाख पटक हेरिएको ट्रेलरमा एक लाख भन्दा बढि लाईक आईसकेको छ । यसैलाई आधारमान्ने हो भने पनि बक्स अफिसमा यो फिल्मले राम्रो रेकर्ड नराख्ला भन्न सकिँदैन ।

यशराज ब्यानरमा बनेको फिल्म डिसेम्बर २२ मा रिलिज हुनेछ । तीन वर्ष पहिले आतंकवादी समुक आईएसआईएसले ४६ भारतीय नर्स अपहरण गरेको सत्य घटनामा यो फिल्म बनेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);