प्रेमीकी आमासँग प्रियंकाको यस्तो सेल्फी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाण्डौँ, १९ भदौ । आयुष्मान देशराज जोशीको प्रेममा रहेकी नायिका प्रियंका कार्की केही समय यता प्रेमकै कारण चर्चामा आईरहेकी छिन् ।

 

यि दुई खुलेर एक अर्काको प्रेममा रमाईरहेका छन् । यतिमात्र होइन उनीहरुको प्रेममा परिवारको समेत सहमति छ । हालै प्रियंकाले आयुष्मानकी आमा रविना देशराजसँगको सेल्फी इन्स्टाग्राममा पोष्ट गरेपछि सर्वत्र चर्चा भएको छ ।

 

प्रियंका र रविनाले स्विमिङको लागि तयार भएपछि ऐनासँग सेल्फी लिएका हुन् । तस्बिरमा उनीहरु निकै हट देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);