‘टाढा टाढा हुन्छौ किन ?’ गीत सार्वजनिक (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २२ कार्तिक। सञ्चारकर्मी मिलन खत्रीले अभिनय गरेको ‘टाढा टाढा हुन्छौ किन ?’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लाइट नेपाल नामक अनलाईन मिडियामा कार्यरत खत्रीको यो पहिलो अभिनय हो । तर पनि उनले आफ्नो क्षमता देखाउने अथक प्रयास गरेका छन् ।

म्युजिक भिडियो भाग २ पनि छिट्टै बजारमा आउने बताइएको छ । गीतलाई न एच एस मिडियाको प्रस्तुतिमा कृष्ण राइ को स्वर र सङ्गीत रहेको गीतमा डिबि तमाङको शब्द, बुद्ध श्याङ्बाको एरेन्ज रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);