रियल जोडी अजय-काजोल ७ वर्षपछि पर्दामा आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एजेन्सी, ९ भदौ । बलिउड पावर कपल्स मध्येका एक अजय देवगन र काजोल पुन: एक पटक एकसाथ पर्दामा आउने भएका छन् । ७ वर्षपछि पत्नी काजोलसँग अजयले पर्दामा रोमान्स गर्ने भएका हुन् ।

 

ब्लिउड मिडियाले जनाए अनुसार ९० को दशकमा बलिउडमा राज गरेको यो जोडी प्रदिप सरकारको आगामी फिल्ममा देखिने भएका हुन् ।
ऋजय देवगन र काजोलले ७ वर्ष पहिले टुनपुरका सुपर हिरोमा एकसाथ स्क्रिन शेयर गरेका थिए । त्यस समय फिल्म फ्ल्प भएपनि यो जोडीको भने निकै तारिफ भएको थियो ।

 

सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका यो जोडीले ‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, ‘राजू चाचा’ जस्ता हिट फिल्म दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);