बाबुमोसाइ बन्दुकबाज रिलिज हुनु अगावै इन्टरनेटमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एजेन्सी, ८ भदौ । नआज उदिन स्टारर फिल्म बाबुमोसाइ बन्दुकबाज रिलिज हुनु अगावै इन्टरनेटमा लिक भएको छ ।

 

बाबुमोसाइ बन्दुकबाज विभिन्न गैर कानुनी अनलाइन स्ट्रिमहरुमा धमाधम पाइरेसी भइरहेको हिन्दी मिडीया जुम टिभीले जनाएको छ ।

 

सो क्राइम थ्रिलर फिल्ममा नवाजलाई बिदिता बागले साथ दिएकी छिन् भने फिल्मका निर्देशक कुसाल नान्दी हुन् ।

 

भारतीय जुम च्यानलसँग बोल्दै नवाजले यो फिल्म ग्याङ्ग अफ वासिपुरभन्दा फरक शैलीको रहेको बताएका छन् ।

 

भोली देखि सो फिल्म भारत लगाएत नेपालका हलहरुमा एकै साथ प्रदर्शनमा आउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);