विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण

rastriya pun niraman pradhikaran

काठमाडौं, २३ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको कालिमाटीस्थित जनप्रभात माध्यामिक विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन र काठमाडौं जिल्ला कार्यान्वयन शिक्षा इकाईले एक कार्यक्रमका बीच सो विद्यालयको पुनर्निर्माण गरिएको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

कुल ६४ लाख ८६ हजारको लागतमा निर्माण गरिएको सो चारकोठे भवनले विद्यालयको पठनपाठन सहज हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);