निर्मलाको हत्यारा प्रहरीभन्दा चलाख छ, जानिबुझिकन जोगाइएको छ : डा. विष्णुु दाहाल (भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्मलाको हत्यारा प्रहरीभन्दा चलाख छ, जानिबुझिकन जोगाइएको छ : डा. विष्णुु दाहाल (भिडियो सहित )

bishnu dahal

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ठ पार्टीको नेतृत्वमा बनेको सरकार जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् तर पछिल्लो दिनमा प्रधानमन्त्री केपी शर्मा ओली माथी बिपक्ष दलको त कुरै छाडौ उनकै पार्टीकै नेताहरुले थुप्रै प्रश्न उठाएका छन् ।

पुष्पकमल दाहाल , माधब कुमार नेपाल , झलनाथ खनाल जस्ता नेताहरुले सरकारको पक्ष पोषण गर्नु त्यसको पक्षमा बोल्नु भन्दा सरकारले राम्ररी काम गर्न नसकेको र त्यसको समिक्षाको चरणमा हामी छौ भनेर अभिब्यक्ती दिईसकेपछि सरकार माथी र सरकारको कार्यक्षमता माथी प्रश्न उठेको छ ।

यो प्रश्न उठ्दा र बलियो सरकारको नेतृत्व गरिराख्नु भएको केपी शर्मा ओली यति धेरै रक्षात्मक अबस्थामा किन पुग्नुभएको होला त , राजनितिक पक्रिया अघि बढ्दा खेरिको परिणाम कस्तो होला त भनेर खरो प्रश्नको प्रस्तोता प्रकाश गिरीको डा. विष्णुु दाहालसँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);