नेविसंघमा ३२ वर्षे उमेर हद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेविसंघमा ३२ वर्षे उमेर हद

nebisang

काठमाडौं, २२ असोज । चर्को विवादबीच कांग्रेसले भातृ संगठन नेविसंघमा ३२ बर्षे उमेर हद लगाएको छ । पार्टीको सस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुुमतका आधारमा निर्णय गरिएको हो ।

उमेर हद लगाउने व्यवस्थापनसहितको संघको विधान पारित गर्न आईतबार अपराहन् ३ बजे बोलाईएको बैठक राति १० बजेसम्म चलेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा सहमति जनाउँदै फरक मत लेखेका छन् । उनीहरुले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई अपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जजस्ती अनुमोदन गराइएको आरोप लगाए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);