नेपाल राष्ट्र बैंकले बडादशैको अवसरमा आज देखि नयाँ नोट साट्न सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले बडादशैको अवसरमा आज देखि सर्व साधारणहरुलाई नयाँ नोट वितरण सुरु गरेको छ ।

राष्ट्र बैकका अनुसार राष्ट्रिय बाणिज्य बैंक,नेपाल बैंक र कृषि विकास बैंकबाट आज देखि २९ गतेसम्म नयाँ नोट सटही हुनेछ । उपत्यका बाहिरका विराटनगर, जनकपुर,विरगञ्ज, पोखरा लगायतका विभिन्न स्थानबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।

रु पाँच दश बीस र पचासका नोटहरु दुई– दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रति व्यक्ति अधिकतम रु सत्ताइस हजारका दरले वितरण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);