मलेसियाले दियो नेपाललाई १०१ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मलेसियाले दियो नेपाललाई १०१ रनको लक्ष्य

nepal vs malaysia

काठमाडौं, २० असोज । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपालले मलेसियाबाट एक सय एक रनको लक्ष्य पाएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक सय रनमा अलआउट भयो । मलेसिया विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछानेले ५ विकेट लिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । म्यानमार विरुद्ध पनि उनले चार विकेट लिएका थिए ।

मलेसियाले दिएकाे १०१ रनकाे लक्ष्य पक्ष्याएकाे नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा आउट भए ।त्यसपछि विनोद भण्डारी १२ रनमा आउट भएपछि नेपालले ३२ रनको दोस्रो विकेट गमायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);