पौडी खेल्ने क्रममा त्रिशुलीमा डुबेर दुईजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धादिङ, ९ भदौ । धादिङको गल्छी गाउँपालिका वडा न २ को कल्लेरीटारमा त्रिशुली नदीमा पौडीखेल्न क्रममा डुबेर हिजो दुई किशोरको ज्यान गएको छ।

 

मामाघर आएका गजुरी गाउँपालिकाका १३ वर्षीय नबल बरुवाल डुबेपछि बचाउन गएका चितवन जिल्ला रापती नगरपालिका वडा न. ५ का १५ वर्षीय अनिल भण्डारीको समेत ज्यान गएको प्रहरीले जनाएको छ। त्रिशुली नदीमा यसअघि पनि डुबेर धेरैको ज्यान गैसकेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);