धरहराको अस्तित्व नै संकटमा, आखिर कहिले उठ्छ धरहरा ? (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कठमाण्डौँ, ९ भदौ । वि.सं. २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पले धेरै जनधनको क्षति भयो । प्राकृतिक विपदका कारण ९ हजार भन्दा बढीले ज्यान गुमाए । सोही समयमा क्षति भएको ऐतिहासिक सम्पदाहरुको पुननिर्माण गति निकै सुस्त देखिएको छ । पुननिर्माणको विभिन्न अभियान चलेपनि समय वित्दै जाँदा सेलाउँदै गए । यसै सन्दर्भमा माउण्टेन टेलिभिजनबाट प्रसारण हुने मिसन न्युजको आजको अंक धरहरा पुननिर्माणको विषयमा केन्द्रित रहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);