बन्दका कारण जिल्लाको जनजिबन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बन्दका कारण जिल्लाको जनजिबन प्रभावित

rolpa

 रोल्पा, १० असोज । बिप्लब नेतृत्वको नेकपाले गरेको रोल्पा बन्दका कारण जिल्लाको जनजिबन प्रभावित भएको छ ।

केही दिन अगाडि पक्राउ परेका नेकपा रोल्पाका जिल्ला सेक्रेटरी सन्तोष सुबेदिको रिहाइको माग गर्दै नेकपाले गरेको रोल्पा बन्दका कारण बिहानै देखि जिल्लामा लामो तथा छोटोे दुरिका यातायातका साधनहरु संचालन हुन सकेका छैनन ।

सवारी साधन संचालन नहुँदा जिल्ला भित्रिने तथा जिल्लावाट वाहिर जाने यात्रुहरु मर्कामा परेका छन । बन्दका कारण स्थानीय बजार, शिक्षण संस्था, उद्योग, कलकारखाना समेत संचालन हुन सकेका छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);